Kidlink अंग्रेजी   सहायता  | हामीलाई सम्पर्क  | सूचीहरु बच्चाहरुको दर्ता  | शिक्षकद्वार सहयोग किडलिंक ? | हाम्रो बारेमा  | खोजी

र गोप्यता

Kidlink एउटा मुनाफा रहित संस्था यसको प्रयोगकर्ताहरुबाट संरक्षित हुन्छ । हाम्रा सेवाहरु नि:शुल्क छन् । १९९० देखि हाम्रो उदेश्य बच्चाहरुलाई सहायता र युवाहरुलाई  अन्य देशहरुमा साथीहरु खोज्नु, र तिनीहरुसँग सहकार्य गर्ने कार्य गरी  आएका छौ ।
  • हामीहरु जम्मा गर्छौ र संकलन र त्यस्ता ब्याक्तिगत तथ्याङकको प्रचार गर्छौ जुन हाम्रो प्रयोगकर्ताको समाजले पत्ता लगाएको छ  बच्चाहरुले साथीहरु बनाउन आवश्यक छ , र किडलिंकले हरेकलाई पत्ता लगाउन आवश्यक छ तिनीहरुको क्षेत्रहरु निरिक्षण गर्ने उदेश्यहरुको लागि  र शैक्षिक क्रियाकलापहरुमा सहभागी हुनको लागी ।
  • हामीहरु क्रेडिट काडको तथ्याङक र बैंकको जानकारीहरु संकलन गर्छौ जब कोहिले इच्छाधिन बाँकी सदस्यता शुल्क  तिर्छ (सहभागीको लागी आवश्यक हुदैन ). ति जानकारीहरु कहिल्यै पनि बेचिदैन, पठाइदैन, अन्य तेस्रा पाटीसँग आदान-प्रदान गरिदैन, र हामीहरु तथ्याङकको प्रयोग मात्र गर्छौ बाकी शुल्कहरु उठाउनको लागि मात्र ।
  • हाम्रो प्रयास हाम्रा युवा सहभागीहरुलाई संरक्षण गरी कुनै गुप्त संकलित ब्याक्तिगत जानकारी बाह्याहरुबाट संरक्षण गर्ने ।.
  • हाम्रो सूचीकृत मेलगर्ने सूची प्रोगामिङले सन्देशहरु सदस्यहरुमा आधारित सहभागीहरुको ई-मेल ठेगानाहरुको नामाबलीमा पठाइदिन्छ । ती नामाबलीहरु हाम्रा प्रशासकहरुले मात्र पाउछँन् जसले त्यसलाई समस्याहरु र गुनासाहरु समाधान गर्न प्रयोग गर्छ । तिनीहरुले प्रयोगकर्ताहरु वा बाहिरी  संस्थाहरुसँग कहिल्यै पनि आदान-प्रदान गर्दैनन् ।
  • प्रयोगकर्ताले कुने पनि बेला हाम्रो मेलको सूचीबाट हस्ताक्षर झार्न सक्छन् ।  जति सक्दो तिनीहरुले  हस्ताक्षर झार्छन्,तिनीहरुको ई-मेल ठेगाना हाम्रो मेल गर्ने प्रणालीबाट हराउने छ ।

 हाम्रो ठेगानाको सूचीहरुमा पठाइएको कुनै पनि  सूचना सार्बजनिक सूचना हुनेछ । तिमीले सावधानका साथ अभ्यास गर्नै पर्दछ जब तिमीले ब्याक्तिगत सूचनालाई स्पष्ट पार्ने निश्चय गरेका हुन्छौ ।  हामीहरु जम्मा गर्दैनौ घरको ठेगानाहरु, टेलिफोन नम्बरहरु,प्रतिस्प्रधात्मक तथ्याङक, सामाजिक सूरक्षाका नम्बरहरु जस्ता सूचनाहरु हामीहरुको उदेश्यसम्म पुग्नलाई आवश्यक हुदैनन् ।
त्याहाँ कुनै पनि बिज्ञापनहरु किडलिंकको वेभ साइटमा ( जाल स्थल) हुदैनन् । चिरपरिचित ब्याक्तिहरुबाट बिशेष प्रयोजनको लागि हाम्रो वेभसाइट हेरुन भन्ने अपेक्षा हामीहरुले कहिल्यै पनि गरेका छैनौ ।  हामीहरुले प्राविधिक रुपमा रेखदेख गर्ने समयन्तहरु जस्तै  "कुकिजहरु "  वा निस्कृय मार्ग कार्यक्रम बनाउने हाम्रो वेभ साइटमा । हाम्रा प्रयोगकर्ताहरुलाई धेरै मात्रामा अझ राम्रो सेवा प्रदान गर्न, यो प्रबिधी हाम्रो साइटमा पछिल्लो समयमा सायद सायद समाबेश गर्न सकिएला । हामी हाम्रा प्रत्येक प्रयास अभिभाबकको लागी बनाउने छौ र अन्य प्रयोगकर्ता उपस्थितीको  सावाधान र निश्कृय मार्ग अबगुणहरुको कुनै भबिष्यमा कार्यान्यानको कारणहरुको लागि प्रयास गरिने छ ।
प्राय,किडलिंकले बाह्य वेभ साइटहरुलाई समाबेश गर्दैन,यसका अलावा जब यसले हाम्रा शैक्षिक कार्यक्रमहरु र क्रियाकलापहरुलाई समाबेश गरिदैन् । हामीहरु प्रायोजकहरुलाई अन्तरसम्बन्धमा राख्छौ, र संस्थाहरु जसले हामीहरुलाई पुरस्कारहरु दिएका छन् । ति सम्बन्धीत साइटहरुको सूचीहरुको लागी हामीहरुले समावेस गर्न सक्दैनौ, तापनि हामीहरु त्यसबाट हुने खतरालाई अनुगमन गरी तिनीहरुको  चिजहरु खतराजनक वा अबैधानिक छैनन् भन्ने पक्का गर्छौ  । केही परियोजनाहरु सायद  ब्याबसाहिक कम्पनीहरुबाट प्रायोजना गरिएको छ , र तिनीहरु प्रायजसो स्पष्टसँग
पत्ता लगाइ हाम्रा वेभ साइटमा  जस्ताको तस्तै राखिएका छन् । हामीहरु कुनै प्रयोजनको लागी पनि ति कम्पनीहरुलाई ब्याक्तिहरुमा जानकारीहरु उपलब्ध गराउदैनौ ।  
हामीहरु   तिम्रो लगानी वा सुझाबहरुलाई   ति बिषयहरुको उठानका बारेमा स्वागत गर्छौ ।

  हामी शिक्षकहरु बारेमा  के भनिरहेका हुन्छौ  " अभिभाबकलाई सुसुचित राख " | बाल अधिकारहरु सम्बन्धी सम्मेलन   (यूनिसेफ )
बाल अधिकारहरु किडलिंकको म को हुँ ?
| बच्चाहरुको सृजनात्मक  कामहरुमा किडलिंकको नीति  --------------------------------------------------

 एउटा कुकिज   केहि हरफहरुको पृष्ट हो जुन एउटा वेभ को प्रबन्ध गर्छ । यो पक्कै पनि तिमीलाइ वेभ खोज्न सहायता गर्नको लागि पत्ता लगाइएको हुन्छ । जब तिमी एउटा बिशेष प्रकारको इन्टरनेट साइट सम्पर्क गरेका हुन्छौ,सरभरले तिमीलाई यथार्थतामा एउटा निर्देशनबाट अर्कोमा सम्झदैन,त्यो भन्दा पनि तल एउटा धुमाइ बाट अर्कोमा ।तसर्थ सरभरले तिमीलाई एउटा कुकिज पठाउछ , र त्यहाँ रहेको सूचनाको प्रयोग गरी तिम्रो सम्पादनहरुलाई सम्झन्छ ( तिमीलाई नजिस्काइकन ) वा सामान्यतय तिमीलाई एउटा भ्रमणकर्ताको रुपमा गणना गर्छ र तिम्रो मार्गलाई वेभपेज मार्फत खोज्छ ।

--------------------------------------------------
यो निर्देशिकाका पृष्टहरु 

खोजी : गहन खोजी 

सहायता  | हामीलाई सम्पर्क  | घर  | अंग्रेजी घर  | सदश्य ? |  सहायता गर्न चाहान्छौ ? | दर्ता  | गोप्यता  | हाम्रो बारेमा 
Updated by  अड दी प्रेस्नो  - . Copyright ® 1990-2007 Kidlink -  सर्वाधिक अधिकरा सुरक्षित ।
अनुबादकर्ता : नारायण गेबकोटा

Change language Go to start page for teachers. Art by Nevena. 10 years. Girl. Yugoslavia Go to Go to Go to Go to KidArt Go to KidProj's projects in KidSpace Go to the start page for kids. Art by Nevena from Yugoslavia, 2003

http://www.kidlink.org