Kidlink अंग्रेजी  सहायता  | सूचीहरु  | हामीलाई सम्पर्क  | बच्चाहरुको दर्ता  | शिक्षकद्वार  | सहयोग किडलिंक ? | गोप्यता  | खोजी

KIDLINK

Picture by Nevena (12) from Yugoslavia

मुनाफा रहित,बालबालिकाहरु आफैले उनीहरुलाई बुझ्न सहायता गरि राख्ने प्रयोगकर्ताबाट संरक्षित संस्था,जीबनको लागि लक्ष्यहरुको परिभाषित र परिचाहन गर्न, र सहकार्य विश्व वरिपरीका समकक्षी साथीहरुसँग गर्न , ब्याक्तिगत रुपमा वा स्कूल मार्फत  गराउन। किडलिंकले तिनीहरुलाई जीबन-उपयोगी शीपहरुको बिकास गर्न, परिपक्क बनाउन, तिनीहरुको जीबनलाई सार्थक बनाउन, सृजनात्मक कार्यलाई प्रेरणा दिन, र हरेक पक्षहरुमा सामाजिक संरचनाहरु निर्माण गर्छ । शिक्षकहरुलाई पाठ्यक्रम सम्बन्धीमा सहायता गरी बिद्यार्थीहरुको  ब्याक्तिगत इच्छाहरुको आधारमा हामीहरु सिक्न प्रेरित गर्छौ र स्थानिय पाठ्यक्रमको निर्देशिकाहरु सहित मिलान गर्छौ ।  सूचीहरुको सार

किडलिंकको नि:शुल्क शैक्षिक कार्यक्रमहरु सबै देशहरुका १७ बर्ष मुनिका बच्चाहरु र युवाहरुको लागि, र स्कूलमा  माध्यामिक स्कूलसम्मका बिद्यार्थीहरुको लागि  हो । धेरैजसो प्रयोगकर्ताहरु १०-१५ बर्ष   बीचका उमेर समूहका छन । १९९० मा शुरु भएदेखि , १६४ देशहरु  का बच्चाहरुबाट प्रयोग गरिन्छ ।
किडलिंकको ज्ञानको संन्जाललाई ५०० स्वयंसेवकहरुबाट ५० भन्दा बढि देशहरुमा चलाइएको छ । सयौं सार्वजनिक र निजी अवास्तबिक " कोठाहरु" सम्मेलन, कुराकानीहरु, र सहकार्यको लागि छन् । जानकारी ३० भन्दा बढि भाषाहरुमा छन् ।  तथ्याङकहरु ।

संग्रलय मा १९९८ देखि ।  विश्व बैंकले किडलिंकलाई ब्राजिलमा सहयोग गर्छ   संयक्त राज्य अमेरिकाको शिक्षा बिभागले किडलिंकलाई  उसको छोटकरीमा यसरी सिफारिस गर्छ " शिक्षकको  पथप्रदर्शकमा  अन्तर्राष्ट्रिय सहकार्यमा इन्टरनेट "द टेलिमार पुरस्कार  "Digital Inclusion (बिद्युतिय समावेश)को लागि " (ब्राजिल , २००४ ). " द साइबर गोल्डन हार्टहरु" बिशेष श्रेणीको अनलाइन सिकाईको पुरस्कार बाट  यसआईजीटेल/आइयसटीई  (यू यस ए , २००२ )। पहिलो पुरस्कार मा गोल्डन जुनियार च्यालेनजेज (इटली , २००० ): " १८ बर्ष उमेरसम्मका प्रयोगकर्ताहरुको लागि शैक्षिक परियोजनाहरु "। पहिलो पुरस्कार मा द गोल्डन बाङगेमानन् च्यालेन्जेज को  "आइटी मा सबैकिसिमहरुका शिक्षा " (स्वीडेन , १९९९)। अरु पनि  ...

अर्को पेज : किडलिंकमा अनुसंन्धान किडलिंकले कसरी काम गर्छ ? |  कानुन

--------------------------------------------------
यो निर्देशिकका पृष्टहरु  

खोजी : गहन खोजी 

घर  | हामीलाई संम्पर्क   | घर |अंग्रेजी घर | सदस्य ? | सहायता गर्ने चाहना ? | दर्ता  | गोप्यता  | हाम्रो बारेमा
Updated by Odd de Presno - . Copyright ® 1990-2007 Kidlink - All rights सर्वाधिक सुरक्षित  reserved.

Change language Go to start page for teachers. Art by Nevena. 10 years. Girl. Yugoslavia Go to Go to Go to Go to KidArt Go to KidProj's projects in KidSpace Go to the start page for kids. Art by Nevena from Yugoslavia, 2003

http://www.kidlink.org