Kidlink अंग्रेजी   सहायता  | हामीलाई सम्पर्क  | सूचीहरु  | बच्चाहरुको दर्ता  | शिक्षकद्वार | सहयोग किडलिंक ? | गोप्यता  | हाम्रो बारेमा  | खोजी

दर्ता 
जीवन-उपयोगी शिपहरूको तालिमको सूची

Kidlink's दर्ता (जीबनको बारेमा चार वटा आधारभूत प्रश्नहरू ) एउटा सहकार्य गरी सिकाइको वातावरणहरुको पहिलो चरण हो जसमा शिक्षकहरुलाई सहायता गरीन्छ , भोलीको विश्वमा  बिद्यार्थीहरूलाई अनुकुल हुने गरी  तयार गरिन्छ । 

 दर्ता


सामाग्रीहरू
 बिद्यार्थीहरूले उनीहरुको बारेमा आफैले भनुन । भबिष्यको लागि ब्याक्तिगत लक्ष्यहरू र इच्छाहरू । तिनीहरुको कथाहरु प्रत्येक ब्याक्तिक लागि हेर्न प्रकाशित गरिन्छ । दर्ता फारम
शिक्षक कार्यशाला


 अन्तरब्याक्तिगत कुराकानीको क्षमताहरू - मौखिक/लिखित कुराकानी ।  ध्यानपूर्बक सुन्नुवाइ।  भावनाहरू ब्याक्त गर्नु; प्रेरणा दिनु (दोष रहित )  र  प्रेरणा स्वीकार्नु ( बुझ्नको लागि बार्ता )  आफ्नो शब्दहरुमा, आफ्नो चित्रहरुमा , अथवा शब्दहरु र चित्रहरु मिलाइ उत्तर दिन, जसको कारणले  तिनीहरुको सन्देश ठूलो र प्रष्ट आउछ । बिचारहरू
आफ्नो मूल्याकंन  -  सोचहरु,  बिश्वासहरु र अनुभुतिहरुको पुनराबलोकन र चिनापर्ची गरी त्यो उनिहरुले सायद एउटाबाट अर्को फरक अनुभूतिहरु हुन्छन् र ती धेरै दृष्टिकोणहरू अहिलेपनि बलिया हुन्छन् र तिनीहरुलाइ ग्रहण गर्न सक्नु पर्छ ।
बिचारहरू
निर्णय गर्ने / समस्या समाधान गर्ने क्षमताहरू  -लक्ष्यहरु र सपनाहरु ब्याबस्था गरी  तिनीहरुलाइ कसरी प्राप्त गर्नेगरी योजना बनाउने। सुचना संकलन गर्ने क्षमता । बिश्वास वा लक्ष्यहरुमा  बिगतका सोचाइहरु । आफ्नो र अरुहरुको वर्तमानका  कार्यहरुको भबिष्यको परिणामहरुका लागि मुल्यांकन। समस्यहरुको बैकल्पिक समाधानको निर्धारण गर्न।  प्रभाबकारी रोजाईहरुको बारेको परावर्तित सोचाइहरू । आफ्नो तथा अरुहरुको  मुल्यहरु तथा   भाबनात्मक अवस्थाहरु को अभिप्रेरित गरी त्यसको  प्रभाबका बारेमा बिश्लेषण गर्ने  क्षमता ।

बिचारहरू

सहकारिता र सामुहिक कार्य गर्ने क्षमताहरू   - अरुको योगदानहरु र बिभिन्न शौलीहरुलाइ आदरपुर्बक मत प्रकट गर्न । प्रत्येकको आफ्नो क्षमताहरू र समुहको योगदानहरुको अनुमान गर्न ।  राम्रा कुराहरु गर्ने  ( थल खसाल्ने होइन )  ।  बिचारको आदानप्रदान, फरकपनहरुलाइ ग्रहण गर्न, दिशाहरुको अनुगमन गर्न,कर्तब्यमा बसिरहन, बिचारहरु प्रमाण जुटाउन।
बिचारहरू
बहस गर्ने क्षमताहरू  - प्रभाबित क्षमताहरू  र  मनाउने काम ।संन्जाल र अभिप्रेरित गर्ने क्षमताहरू ।
बिचारहरू
 संकटास्पद सोचाइको क्षमताहरू
 
- समकक्षको बिष्लेषण र संचार माध्यमको  प्रभाबहरू ।  ढाँचाहरु , मूल्यहरू, सामाजिक निर्णयहरु र बिश्वासहरु तथा त्यसलाइ प्रभाब प्रने तत्वहरू को बिष्लेषण गर्ने । 
बिचारहरू
बातचित/असहमतीको क्षमताहरू  -  कामको सौदा (बिश्वास दिलाउन जान्नु ) र दन्द समाधान । संधारणीयता क्षमताहरू । असहमतिका क्षमताहरू ।
बिचारहरू
अरूको बिचार तथा भाबना बुझ्ने क्षमता - अर्को ब्याक्तिले के महसुश गर्छ त्यसलाई बुझ्ने क्षमता ।  सेबाका सिकाइ । उत्तरदायी नागरिकता ।
बिचारहरू
 आन्तरिक ठाँउ नियन्त्रण बढाउने क्षमताहरू - आत्मा-संम्मान/बिश्वाश निर्माण गर्ने शिपहरू । आत्मा-जागरण  शिपहरू सहित जागरणका अधिकारहरू , आफ्नो कर्तब्यहरू ,  प्रभाबहरू ,  मूल्यहरू ,  ढांचाहरू ,  शक्तिहरू   र  कमजोरीपनहरू ।

बिचारहरू

बिचार ब्याबस्थापनको क्षमताहरू  -  रीस ब्यावस्थापन । निराशासँग आचरण । चिन्ता र दु:ख सँगको आचरण । घाटा, दुरब्यासनी,हानिकारक आवेगहरुलाइ ब्याबस्था गर्ने क्षमता ।
बिचारहरू
दबाब ब्याबस्थापनको क्षमता  - धनात्मक सोचाइ । समयको ब्याबस्थापन ।
बिचारहरू
स्वास्थ्य सम्बन्धी बिषयहरू  - लागुपदार्थको दुरब्यासनीको जागरण ,  राम्रो पोषण ,  ब्यायम र सुसंगठनको महत्व
बिचारहरू

अर्को पेज: -को-हुँ?योजनाको जीबनउपयोगी शिपहरुको पक्षहरू शैक्षिक संन्दर्भपेज २
  स्वयं चिनारी चित्रहरू | पछाडि

--------------------------------------------------
 
यो  निर्देशिकाका पृष्टहरु 

खोजी :   गहन खोजी

सहायता | हामीलाई सम्पर्क  | घर | अंग्रेजी घर   | सदश्य ? | सहयोग गर्ने चाहना ? | दर्ता  | गोप्यता  | हाम्रो बारेमा 
Updated by Odd de Presno - May 27, 2005 . Copyright ® 1990-2007 Kidlink - सर्वाधिक सुर्क्षित ।

Change language Go to start page for teachers. Art by Nevena. 10 years. Girl. Yugoslavia Go to Go to Go to Go to KidArt Go to KidProj's projects in KidSpace Go to the start page for kids. Art by Nevena from Yugoslavia, 2003

http://www.kidlink.org