|
|
|
|
म को हुँ ? र जीबन-उपयोगी शिपहरु उदाहरणहरु र भनाइहरुको लागि यो रातो आइकनहरुमा किडलिंकको ४
प्रश्नहरु र जीबन-उपयोगी शिपहरु | जीबन-उपयोगी शिपहरुमा यूनिसेप |
शिक्षकहरुले तिनीहरुको म को हुँ प्रश्नहरु र क्रियाकलापहरु छानेछन् जून तिनीहरुको बिद्यार्थीहरुको लागि धेरै लाभदायिक हुन्छन् ।
|
१ | २ | ३ | ४ | ५ | ६ | ||
| अन्त्तरब्याक्तिगत कुराकानीको क्षमताहरु - मौखिक/लिखित कुराकानी । ध्यानपूर्बक सुन्नुवाइ। भावनाहरू ब्याक्त गर्नु; प्रेरणा दिनु (दोष रहित ) र प्रेरणा स्वीकार्नु ( बुझ्नको लागि बार्ता ) आफ्नो शब्दहरुमा, आफ्नो चित्रहरुमा , अथवा शब्दहरु र चित्रहरु मिलाइ उत्तर दिन, जसको कारणले तिनीहरुको सन्देश ठूलो र प्रष्ट आउछ । | x | x | ||||||
| -आफ्नो मूल्याकंन - सोचहरु, बिश्वासहरु र अनुभुतिहरुको पुनराबलोकन र चिनापर्ची गरी त्यो उनिहरुले सायद एउटाबाट अर्को फरक अनुभूतिहरु हुन्छन् र ती धेरै दृष्टिकोणहरू अहिलेपनि बलिया हुन्छन् र तिनीहरुलाइ ग्रहण गर्न सक्नु पर्छ । | x | x | x | |||||
| संकटास्पद सोचाइको क्षमताहरू - - समकक्षको बिष्लेषण र संचार माध्यमको प्रभाबहरू । ढाँचाहरु , मूल्यहरू, सामाजिक निर्णयहरु र बिश्वासहरु तथा त्यसलाइ प्रभाब प्रने तत्वहरू को बिष्लेषण गर्ने । | x | x | x | x | ||||
| निर्णय गर्ने / समस्या समाधान गर्ने क्षमताहरू - लक्ष्यहरु र सपनाहरु ब्याबस्था गरी तिनीहरुलाइ कसरी प्राप्त गर्नेगरी योजना बनाउने। सुचना संकलन गर्ने क्षमता । बिश्वास वा लक्ष्यहरुमा बिगतका सोचाइहरु । आफ्नो र अरुहरुको वर्तमानका कार्यहरुको भबिष्यको परिणामहरुका लागि मुल्यांकन। समस्यहरुको बैकल्पिक समाधानको निर्धारण गर्न। प्रभाबकारी रोजाईहरुको बारेको परावर्तित सोचाइहरू । आफ्नो तथा अरुहरुको मुल्यहरु तथा भाबनात्मक अवस्थाहरु को अभिप्रेरित गरी त्यसको प्रभाबका बारेमा बिश्लेषण गर्ने क्षमता । | x | |||||||
| सहकारिता र सामुहिक कार्य गर्ने क्षमताहरू - अरुको योगदानहरु र बिभिन्न शौलीहरुलाइ आदरपुर्बक मत प्रकट गर्न । प्रत्येकको आफ्नो क्षमताहरू र समुहको योगदानहरुको अनुमान गर्न । राम्रा कुराहरु गर्ने ( थल खसाल्ने होइन ) । बिचारको आदानप्रदान, फरकपनहरुलाइ ग्रहण गर्न, दिशाहरुको अनुगमन गर्न,कर्तब्यमा बसिरहन, बिचारहरु प्रमाण जुटाउन। | x | x | x | |||||
| बहस गर्ने क्षमताहरू - प्रभाबित क्षमताहरू र मनाउने काम ।संन्जाल र अभिप्रेरित गर्ने क्षमताहरू । | ||||||||
| बातचित/असहमतीको क्षमताहरू - कामको सौदा (बिश्वास दिलाउन जान्नु ) र दन्द समाधान । संधारणीयता क्षमताहरू । असहमतिका क्षमताहरू । | x | x | x | |||||
| अरूको बिचार तथा भाबना बुझ्ने क्षमता - अर्को ब्याक्तिले के महसुश गर्छ त्यसलाई बुझ्ने क्षमता । सेबाका सिकाइ । उत्तरदायी नागरिकता । | ||||||||
| forआन्तरिक ठाँउ नियन्त्रण बढाउने क्षमताहरू - आत्मा-संम्मान/बिश्वाश निर्माण गर्ने शिपहरू । आत्मा-जागरण शिपहरू सहित जागरणका अधिकारहरू , आफ्नो कर्तब्यहरू , प्रभाबहरू , मूल्यहरू , ढांचाहरू , शक्तिहरू र कमजोरीपनहरू । | ||||||||
| बिचार ब्याबस्थापनको क्षमताहरू - रीस ब्यावस्थापन । निराशासँग आचरण । चिन्ता र दु:ख सँगको आचरण । घाटा, दुरब्यासनी,हानिकारक आवेगहरुलाइ ब्याबस्था गर्ने क्षमता । | x | x | x | |||||
| दबाब ब्याबस्थापनको क्षमताहरु - धनात्मक सोचाइ । समयको ब्याबस्थापन । | x | x | ||||||
| स्वास्थ्य सम्बन्धी बिषयहरू -लागुपदार्थको दुरब्यासनीको जागरण , राम्रो पोषण , ब्यायम र सुसंगठनको महत्व | x | |||||||
| ईन्टरनेट शिपहरु - खोजी ,कुराकानी , संन्जाल , बर्तमानमा
बस्नु । |
x | x | x | x | x | x |
अर्को पृष्ट: बाटोको चरण २ | बाटोको चरण १
![]()
सम्पर्क : अड डि
प्रेश्नो
सहायता
| हामीलाई सम्पर्क
| घर | साझेदार? | केघरहरु | गोप्यता | अंग्रेजी घर | सदस्य ? | हाम्रो बारेमा
Updated by Odd de Presno
- August 5, 2005 . Copyright ® 1990-2005 Kidlink
- सर्वाधिक अधिकारहरु सुरक्षित ।
http://www.kidlink.org