Kidlink अंग्रेजी  सहायता  | हामीलाई सम्पर्क  | पाठहरु  | बच्चाहरुको दर्ता  | शिक्षकद्वार  | सहयोग किडलिंक ? | गोप्यता  | हाम्रो बारेमा  | खोजी

कौसुके यामामोतो (१०), जापान 
  हाम्रो उदेश्य
किडलिंक बिचारहरुमा आधारित छ जसले विश्व वरिपरीका बच्चाहरुले एक आपसमा कुराकानी गर्न पाइ तिनीहरुलाई एउटा प्रत्यक्ष अनुभब सहित एकै अनुभुति भएका बाल्यकालका साथीहरुसँग कुराकानी गर्छन तर तिनीहरु ज्यादै फरक परिस्थितीका हुन्छन् । एउटा बिचारहरुको  श्रेणी र बिभिन्न बिचारहरुको  मेल-जोलको निर्माण सहितको सिनुवाइ, हामीहरु केही कुराकानी बाहकहरु सहित आउने आशा गर्न सक्छौ र केही समश्यहरुलाई धेरै हदसम्म मिलेर समाधान गर्न सक्छौ ।
हामी आशा गर्छौ कि जब किडलिंकको बच्चाहरु बयस्कहरु बन्छन् तिनीहरुले एउटा धेरै विश्वब्यापी र लामो अवधीसम्म बिषय बस्तुको यथार्थ दृश्यहरु  भन्दाबढि स्थानिय परिस्थिती, छोटो अबधीको इच्छाहरुलाई  लिनेछन् 

किडलिंकको सहभागीहरु विश्वको सबै देशहरुमा बस्छन् ।  तिनीहरुको समाजहरुको  धेरै फरक सोचाइहरु सामाजिक, कानुनी, नितीगत, धार्मिक,र नैतिक बिषयबस्तुहरु हुन्छन् ।  किडलिंकले सहभागीहरुलाई  ती फरक फरक मूल्यहरु  प्रेरणा   दिन्छ र एउटा निश्चित बिषयमा सबैखाले बिचारहरुले एउटा राम्रो ज्ञान ग्रहण गर्न बच्चाहरुलाई सहयोगीको रुपमा  तिनीहरुले प्रयोग गर्न सक्दछन् ।

सबै क्रियाकलापहरुमा , बच्चाहरु इमान्दारपूर्बक उनीहरुको आफ्नो दृश्टिकोणहरु स्वातन्त्रपूर्बक राख्नु पर्छ ।मूर्ख भाषा वा प्रत्याक्रमक बानीबेहोराहरुलाई स्वीकार गरिदैन् ।

अर्को  पेज : किडलिंकको इतिहाँसमा  विकाशका महत्वपूर्ण घट्नाहरु  शैक्षिक सामाग्रीहरु

Kidlink मार्फत साथीहरु बनाउ   (बच्चाहरुको लागि ) | सहयोगी किडलिंक | एउटा प्रायोजक बन  | तथ्यहरु 

--------------------------------------------------
यो निर्देशिकाका पृष्टहरु 

खोजी : गहन खोजी 

सहायता  हामीलाई सम्पर्क  | घर  | अंग्रेजी घर  | सदस्य ? सहयोग गर्ने चाहना ? | दर्ता  | गोप्यता  | हाम्रो बारेमा 
परिमार्जीत  Odd de Presno मार्फत - . Copyright ® 1990-2007 Kidlink - सर्वाधिक सुरक्डित ।

Change language Go to start page for teachers. Art by Nevena. 10 years. Girl. Yugoslavia Go to Go to Go to Go to KidArt Go to KidProj's projects in KidSpace Go to the start page for kids. Art by Nevena from Yugoslavia, 2003

http://www.kidlink.org