Kidlink अंग्रेजी सहायता | हामीलाई सम्पर्क | बच्चाहरुको दर्ता | शिक्षक प्रवेशद्वार | किडलिंक सहयोग? | गोप्यता | हाम्रो बारेमा | खोज

By Alessio from Italy , 2002

Kidlink सामाग्रीहरुको सार

स्थानिय पाठ्यक्रममा निर्मित जीवनोपयोगी सिपहरुको तालिम


बिद्यार्थी/बच्चाको क्रियाकलापहरू  सामाग्रीहरू
चरण १
आफ्नो-प्रस्तुती।ब्याक्तिगत उदेश्यहरुको प्रकासन
१ - म को हुँ ?

२ - म ठूलो भएपछि के बन्न चाहन्छु ?

३ - म ठूलो भएपछि बिश्वलाई अझ राम्रो बनाउन कसरी काम गर्न चाहन्छु ?

४ -  यसलाई सम्भब बनाउन अहिलेदेखि म के गर्न सक्छु ?

ब्याक्तिगत लक्ष्यहरू प्रष्ट नभएका बिद्यार्थीलाई अभिप्रेरित गर्न गार्‍ह्यो हुन्छ !
सिक्न अभिप्रेरित गर्न; स्कुलले बिद्यार्थीहरुलाई परिभाषित गरी सहयोग  गर्न र तिनीहरुको लक्ष्यहरूसम्म पुग्न मद्यत गर्नै पर्छ ।
दर्ता फारम
  दर्ता नमुनाहरू
स्वयं चिनारी चित्र
मनोबैज्ञानिक स्वयं चिनारी चित्र
आफ्नो लक्षित भबिष्यको काममा चिनारी  चित्र
दर्ता र जीवनोपयोगी शिपहरुको तालिम
शिक्षक कार्यशाला
|
पाठ्यक्रम
चरण  २     
आफू र आफ्नो उदेश्यहरुको गहन ज्ञान
अरुहरुको बारेमा जानी, उनीहरुको आफ्नो बारेमा अझ सिक्न ।
म- को- हुँ? सामाग्रीहरु | घर
कार्यशाला
चरण ३ सम्मुख बर्गीकरण गरी समकक्ष साथीहरुसगँ सहकार्य    (दुरी,भाषा, संस्कृती)

आबश्यकिय सामाजिक संञ्जाल शिपहरू प्रष्फुटित विश्व सूचना समाज
म-को-हुँ? र  पाठ्यक्रम
जीबनोपयोगी शिपहरुको तालिम सगँ म-को-हुँ?
मेरो भबिष्यको कर्तब्य
अन्य शैक्षिक परियोजनाहरू

सहभागीहरु बीच अन्तरक्रिया पत्राचारको नामावलीहरू;  हाम्रो किडस्पेस सन्चार र प्रकाशन रङ्गभूमि;गफ गर्ने बाटोहरू; केहि संख्याको कम्प्युटरबाट नियान्त्रित प्रत्यक्ष  चित्रकल प्रदर्शनहरू;र Kidlink को सन्जाल मार्फत गरिने छ ।  कसरी यसले काम गर्छ ----

  हाम्रो उदेश्यहरू
--------------------------------------------------

खोज: गहन खोज

Updated by Odd de Presno - September 20, 2005 . Copyright ® 1990-2007 Kidlink - सर्वाधिक सुरक्षित.

Change language Go to start page for teachers. Art by Nevena. 10 years. Girl. Yugoslavia Go to Go to Go to Go to KidArt Go to KidProj's projects in KidSpace Go to the start page for kids. Art by Nevena from Yugoslavia, 2003

http://www.kidlink.org