Kidlink अंग्रेजी   सहायता  | हामीलाई सम्पर्क  | सूचीहरु  | बच्चाहरुको दर्ता  | शिक्षकद्वार | सहयोग किडलिंक ? | गोप्यता  | हाम्रो बारेमा  | खोजी

दर्ता र पाठ्यक्रम 

Kidlink को   ४ दर्ताका प्रश्नहरु | शैक्षिक सूची

Picture by गिललिय फेडिरिको , द्वारा चित्रित इटली , २००२

अंग्रेजी भाषा  | अन्य भाषाहरु गणित जीबन उपयोगी शिपहरु |सामाजिक शिक्षा (अध्ययन) | बिज्ञान | प्रबिधी
सार्वजनिक बोलाई  कला र नाटक  पुस्तकालय बिज्ञान 
समुह ब्यावस्थापन शिपहरु 

  भाषा कलाहरु / लेखाइ / पढाइ
  1. एउटा आफ्नो -प्रस्तुती लेखाइ 
  2.  निवन्धहरु,साना कथाहरु तिनीहरुको बिचारहरुको प्रस्तुती लेखाई  र भाबनाहरु 
  3. पत्र-पत्रिकाहरु र पत्रिकाहरुको अनुसंन्धान गरी हाल रहेका ब्याबसाहिक रोजाइ पाइन्छ त्यसलाइ पत्ता लगाउनुहोस् ।
  4. बिभिन्न श्रोतहरुका बिचारहरुलाई तुलना गर्ने र फरक बिचारहरुलाई दाज्ने । 
  5. अन्तरवार्ताहरु संचालन गर्ने 
  6. पाठको एउटा स्पष्ट प्रस्तुतीको सुनिश्चित गर्न सुहाउदो शब्दकोषको प्रयोग गर्ने 
  7. लेखाईको प्रक्रिया भित्र तह तहहरुको प्रयोग गर्ने 
  8. बिचारको बिकाश र बिश्लेषण गर्ने जब प्रश्नहरु र कथाहरु पढिन्छ ।
  9. मनसाययुक्त जस्तो बनेर बर्णनात्मक गुणहरु र स्वयं- चिनारी सिक 

अंग्रेजी भाषा 

  1. पढ्ने क्षमता
    [बस्माको सल्लाह ,माफ्राकका  १२-१६ बर्ष उमेर समुहका बिद्यार्थीहरुको शिक्षक, जोडन ]
  2. दैनिक जीबन, स्कूल, शोखहरु, अंग्रेजी भाषाको देशहरुका बच्चाहरुको फूर्सदका क्रियाकलापहरु ( बहु-सास्कृतीक शीपहरु ) ।

अन्य भाषाहरु 

  1. ब्याकरण र बाक्य-बिन्यास बास्तबिक विश्वको अबस्थामा प्रयोग गर्ने 
  2. शब्द ज्ञान बढाउने 

Math गणित

  1. तथ्याङकहरु बिस्लेषण  गर्न तालिकाहरु र स्प्रेडसिटहरु ( बिस्तारित पेपरहरु  ) को प्रयोग ।  ( उदाहरण १  उदाहरण २ , उदाहरण ३ )
  2. बर्गीकृत जानकारीहरु बिभिन्न श्रेणीहरुमा । उदाहरण  , उदाहरण 
  3. वर्णनात्मक आयोजकहरु जानकारी दाज्न र फरक जानकारीहरुको प्रयोगको लागि 
  4. समयसापेक्षित सृजना गर्ने  र लक्ष्यहरुको निर्धारण 
  5. आधारभूत गणितिय कार्यप्रणालीहरुको गणना गर्ने 
  6. भूगोल, नक्शाहरु, विश्वमा सांस्कृतिक बिभिधताहरु, इतिहाँसको सिकाइ 

जीबन उपयोगी शिपहरु

  1. स्वयं-सतर्कता, आफ्ना आवस्यकताहरु र आकाङक्षाहरुको बुझाई , स्वयं-सम्मान र स्वयं-कर्तब्यहरु बढाउने । 

  2. जानकारीयुक्त रोजाइहरुको निर्माण ( निर्णय गर्ने क्षमताहरु, लक्ष्यको निर्धारण ।)

  3. समालोचनात्मक सोचाइहरु 

  4. पराबर्तन  (बिश्वासहरु वा उदेश्यहरु माथीको सोचाईहरु )

 सामाजिक अध्ययन 

  1. बिद्यार्थीहरुको ब्याक्तिगत बर्णन मार्फत विश्वको सांस्कृतीक बिभिधताहरुको बारेमा सिक ।
  2. जानकारीहरुको संकलन र बिभिन्न जीबनयात्राका योजनाहरुको बारेमा सिकाई र बिभिन्न देशमा भएका सम्बन्धित बिद्यार्थीहरु ।
  3. अन्य देशहरुमा भएका पेशाहरु  र रोजगारीका अबरसहरुको जानकारी 
  4. आफ्नो एउटाको जीबनयात्राका योजनाहरुको बर्णन गर्ने ।
  5. जीबनका महत्वपूर्ण धट्नाहरुका स्थितीको ब्याक्तिगत समयाबधीहरुको निर्माण गर्ने । 
  6. किडस्पेस वा अन्य कुराकानी गर्ने साधन मार्फत इच्छित भबिष्यको पेशाहरु भएका बयस्कहरुसँग कुराकानीहरुको प्रबर्धन गर्ने 
  7. देशहरु दर्शाउन नक्शाहरुको प्रयोग गर्ने 
  8. सहकारी समूहहरुमा काम गर्ने र बारतलाब गर्ने । 
  9. बिबिध संस्कारहरु मध्येमाबहु दृष्टीकोणले बुझ्ने । 
  10. समुदाय  [ देल्मा स्कोटा   बाट निर्देसित जसले कक्षा १ मा फेयरफिल्ड सामुदायिक स्कूल, ओन्टारियो, क्यानडामा  पढाउछ ]

  बिज्ञान

  1. समश्या समाधान गर्नको लागि सूचनाको प्रयोग गर्ने 

 प्रबिधी

  1. लेख्नको लागी, बास्तबिक-समयमा अरुहरुसँग कुराकानी गर्नको लागी, अनुसंन्धान गर्न र वेभ पृष्टको निर्माण गर्नको लागी एउटा सिकाई सामाग्रीको रुपमा कम्प्यूटरको प्रयोग  गर्ने । कम्प्यूटरको वड (शब्द), पाउर पवाइन्ट, आदि कसरी प्रयोग गर्न सकिन्छ को लागी सिकाउन तिमीले पनि प्रश्नहरु एउटा श्रोतको रुपमा  प्रयोग गर्न सक्छौ । 
  2. खोज्ने शिपहरुको प्रयोग गरी एउटा वेभसाइट पत्ता लगाउने, किडलिंकका बिद्यार्थी दर्ताका पुराना लेखपत्रहरु राख्ने ठाँउ खोज ।  उदाहरण 
  3. ई-मेलको प्रवेश सुलभता र  उपयोगी हुने 
  4. दर्ता प्रश्नहरुसँग सम्वन्धित चित्रहरु बनाउनको लागि कम्प्यूटरको चित्रकलाको कार्यक्रमहरु प्रयोग गर्न सिक्ने 
  5. तस्बिरहरु वा चित्रहरु थप्न स्क्यानर वा डिजिटल फोटोको प्रयोग गर्ने 
  6. ई-मेल कार्यक्रमहरु कसरी प्रयोग गर्न सिक्ने र अन्य सहभागीहरुसँग कुराकानी गर्ने नामावलीको प्रयोग गर्न कसरी सिक्ने । 

  सार्बजनिक बोलाई 

  1. कुराकानी गर्ने  नतिजाहरुको अनुसंन्धान
  2. योजना गर्ने, प्रबर्धन गर्ने र महत्वकांछाहरुको बर्णन गर्ने र योजनाहरु बनाउने ।
  3. अभिप्रायहरुको समायोजन गर्ने र सुरक्षा गर्ने 

  कला र नाटक  

  1. संगीत, नृत्य तिनीहरुको भाबनाहरु प्रकट गर्न ।
  2. समुहको प्रत्येक सदस्यको ब्याक्तित्वहरुको परावर्तन गर्नको लागि पोस्टर बनाउने । 
  3. बिभिन्न प्रक्रियाहरु जस्तै आरक्रालिक्, पानी रङग, कलेजहरु प्रयोग गरी तिनीहरुबाट चित्र बनाउने र तिनीहरुको विश्व प्रतिको दृष्टिकोणको प्योग गर्ने । 
  4. तिनीहरुकोविश्व सम्बन्धी दृष्टिकोणहरुको चित्र बनाउन र उनीहरुको आफ्नो बारेमा चित्र बनाउन कम्प्यूटर कार्यक्रमहरुको प्रयोग गर्ने । 
  5. उनीहरुको आफ्नै भौगोलीक बाटाहरुबाट पुतलीहरुको निर्माण गर्ने  ।
  6. संगीत र नृत्यमा सहयोग गर्ने , तिनीहरुको भाबनाहरुलाई अन्य तरिकाहरुबाट प्रस्तुत गर्ने ।
  7. कक्षालाई सम्पादन गर, कुनै पनि शब्द प्रयोग नगरी, "म के बन्न चाहन्छु" को लागी क्रियाकलाप वा घोषणा । मिमिक् खेल । अन्य बिद्यार्थीहरुले पत्ता लगाउछन् ।
  8. पेशाहरु सम्बन्धी लिंकहरुमा "मिल वा सहस्य होउ"  सामान्य क्रियाकलापहरु र एउटा सम्पादन तयार गर । उदाहरणको लागि : एउटा बिद्यार्थी  एउटा नृत्य निर्देशक बन्न चाहन्छ र अन्य बिद्यार्थीहरु नृत्यागनाहरु  बन्न चाहन्छन् तिनीहरु कसरी सँगसँगै काम गर्न सक्छन् ? 
  9. कलाकारले प्रस्तुत गर्न लागेको जस्तै गरी कलाको भाषा प्रयोग गरी चारवटा उत्तरहरुको सूचीको पराबर्तन गर ।  [ पेर्रय यस. बुचाल्टार  द्वारा सल्लाहित जो १४-१७ बर्ष उमेर समुहका बिद्यार्थीहरुलाई पढाउछ होओलेहौमा, अमेरिका ]

  पुस्तकालय बिज्ञान 

  1. छपाई र बिद्युतिय संचारको प्रयोग सूचनाहरु खोज्नको लागी गरीने  
  2. सूचनाहरुको आधिकारीताको मूल्यांकन गर्ने 
  3. मानबश्रोतहरुबाट बिचारहरुको संकलन गर -  विश्व वरिपरीका समकक्षीहरुबाट र तिनीहरुलाई आफ्नै क्षेत्रमा बढाउन देउ 

 समूह ब्यावस्थापन क्षमता 

  1. स्पष्टसँग बिचारहरुको कुराकानी गर्ने 

  शिक्षकहरुको भनाइ :

  • ल्यडिय गाकी इकिरा , १३-१८ बर्ष उमेरका बिद्यार्थीहरु, आई टी सी क्यासानदरो रागोनेरिय , बार्लेट , इटली : मेरा बिद्यार्थीहरु कम्प्यूटर सिक्न इच्छुक हुन्छन , बिदेशी बिद्यार्थीहरु समावेश गरेको परियोजनाहरमा अंग्रेजी भाषा मार्फत उनीहरुसँग कुराकानी गर्छन् । 

  शिक्षकहरुको लागि दर्ता कार्यशाला  जीबन उपयोगी शिपहरुको तालिमको बिषयसूची 
नमूना प्रतिउत्तरहरु  

शिक्षकहरु:
सल्लाह एउटा किडलिंक दर्ता पाठ्यक्रमको लिंक 

पाठ्यक्रम क्षेत्र  * :

  तिम्रो पाठ्यक्रमको बिचार बर्णन गर  (आबश्यक यदि तिमी सूचीकृत हुन चाहान्छौ भने)

तिम्रो नाम  * :

तिम्रो ई-मेल ठेगाना  * :

  स्कूलको नाम :

  बिद्यार्थीको उमेर :

  शहर / ठाँउ    देश * :

  के तिमी यो जानकारीको सूचीमाथी भएको चाहन्छौ ?: हैन हो
*
= आवश्यक

--------------------------------------------------
 
यो  निर्देशिकाका पृष्टहरु 

खोजी :   गहन खोजी

सहायता | हामीलाई सम्पर्क  | घर | अंग्रेजी घर   | सदश्य ? | सहयोग गर्ने चाहना ? | दर्ता  | गोप्यता  | हाम्रो बारेमा 
Updated by Odd de Presno - May 27, 2005 . Copyright ® 1990-2007 Kidlink - सर्वाधिक सुर्क्षित ।

Change language Go to start page for teachers. Art by Nevena. 10 years. Girl. Yugoslavia Go to Go to Go to Go to KidArt Go to KidProj's projects in KidSpace Go to the start page for kids. Art by Nevena from Yugoslavia, 2003

http://www.kidlink.org