|

हामीले यसअघिका
पाठमा हामीलाई काम लाग्ने धेरै महत्वपुर्ण कुराहरु सिकिसकेका छौ । हामीले
आफ्नो ठाँउ अरुको भन्दा फरक र राम्रो छ भन्ने कुरा पत्ता लगाएका
छौ होइन त ? हाम्रो ठाँउमा धेरै राम्रा र छुट्टै प्रकारका बस्तुहरु
रहेका छन् र जानकारी भए अनुरुप कसरी अरुहरुले हामी यसमा धनी छौ भन्ने
कुरा एक आपसमा आदानप्रदान गरिसकेका छौ । प्रत्येक मानिस र प्रत्येक
ठाँउमा हाम्रो विश्वब्यापी समुदायमा महत्वपूर्ण छ । हामीहरु हाम्रो
फरकपनहरु र बिशिष्ट उपहारहरु बुझ्न र प्रशंसा गर्न बृदि भए अनुरुप
हामीहरुले हाम्रो बिविधतालाई मनाउन शुरुवात गर्नु पर्दछ । बरिपरी
जम्मा होउ, गोलाकरर बृतमा बस र मनाउ । अन्तरराष्ट्रिय रात्रीभोजमा रमाउ
यदि तिम्रो कक्षाले यस मोडल अन्तर्गतको दोस्रो पाठमा मनाउने योजनालाइ
छान्यो भने ।
छलफलका
प्रश्नहरु
१ के
तिम्रो ठाँउ, देश, शहर, गाँउको नाममा बिशेष प्रकारको अर्थ छ ? यो
ठाँउहरुको नाम
कसरी राखियो ? के तिम्रो ठाँउहरुको नामहरु तिमीलाइ उपर्युक्त लागेको छ
?
किन ?
२ कसैप्रति आदरभाव देखाउनुको अर्थ के हो ? कसैले
तिमीलाई
आदरगरेको वेला तिमीलाई कस्तो अनुभूती हुन्छ ?
३ तिमी
बसेको ठाँउमा अर्को देश वा अर्को संस्कृतीवाट आएका बालबालिकाहरुलाई कसरि
स्वीकार गरिन्छ ?
४ के तिम्रो क्षेत्र वा देसमा भनिने पुरना
किम्बदन्ती
वा भनाइहरुको बारेमा तिमीलाइ थाहा छ ? यसको बारेमा अरु समूहलाई पनि
बताइदेउ ।
५ तिम्रो
देशमा केटा वा केटीलाइ हुर्काउनु भन्नाले के बुझिन्छ ? के त्यहाँ हरेकको
लागि फरक कालको अपेक्षा राखिन्छ ? के अर्को देशले तिम्रो देशको भन्दा
राम्रो गरेको छ भन्ने तिमीलाइ थाहा
छ ?
६ छपाइका
पाताहर के के हुन ? के तिमीलाई आफ्नो
ठाँउको भन्दा फरक खालको छपाई पाताहरु हुन्छन् भन्ने थाहा छ ? किन
?
७ के तिमीले सोचेका छौ कि
तिम्रो क्षेत्रमा कुनै एक प्रकारको पक्षपात भएको छ भनेर
? पक्षपातलाइ तिमी कसरी परिभाषित गर्छौ ?यदि तिमीसँग छ
भने पक्षपातको अनुभवहरु बाँड,
कहिल्यै यो तिमीले अनुभव गरेका छौ र कहिले तिमीले पक्षपात
देखेका छौ ।
८ के तिमीले अनुभव गरेका छौ
कि मानिसहरुले तिमी कसरी हेर्छौ, कुराकानी गर्छौ, लुगा लगाउछौ भनि
मूल्याङकन गरेका छौ ?
९
कहिलेकाहि हामी विश्व नै
एउटा गाँउ हो भनेर मान्दछौ । मानिसहरु यसरी किन कुरा गर्छन् भन्ने लाग्दछ
?
के तिमीलाई यो ठीक हो भन्ने
लाग्दछ ? लाग्दछ भने किन ? लाग्दैन भने पनि
किन ?
१० हामीलाई थाहा छ विश्वग्राममा भएका हरेक
मानिसहरुमा भिन्न
बिचारहरु र तर्क छ । हामी विभिन्न विचारहरुलाई कसरी एउटा
सकारात्मक दिशामा ल्याइ
उपयोग गर्न सक्छौ ?
११ तिमी आफैले ५ वटा छुट्टाछुट्टै राष्ट्रका
मानिसहरु रहने
सानो शहरको निर्माण गर्ने कुरा सोच। देशहरुको छनौट गर र तिनीहरुको
राष्ट्रियता सम्लग्न गर । उनिहरुसँग आफ्नो छुट्टै भाषा र राष्ट्रियता
रहेको छ । यस्तो अवस्थामा तिमी कसरी एक आपसमा कुराहरू आदान
प्रदान गर्छौ ?
उनीहरुको छुट्टाछुट्टै संस्कृती रहेको हुन्छ ,यस्तो अवस्थामा तिमी के
गर्छौ ?
१२
तिमीले स्थापना गरेको नयाँ शहरको मेयरमा तिमी निर्वाचित भयौ भने तिमी
यस शहरको नाम छान ( राख्दछौ )। तब तिमीले यसलाई खेस्रा तयार गर
कि यो शहर कसतो देखिनु
पर्छ र यो शहरमा
सबैकुरा पाइने बनाउन कस्तो संरक्षण (योजना)बनाउन पर्छ ? योजना
बनाउदा सबैको
राष्ट्रियताहरुलाई पनि समेट्नु पर्दछ ? के उनीहरुको ( तिम्रो भन्दा ) फरक
आवश्यकता रहेको छ ?
१३
नयाँ शहरमा मान्छेहरुले आफ्नो लागि कसरी आम्दानी गर्दछन् ? के
तिमी पनि उनीहरु सबै जनाको जस्तो काम गर्दछौ ? उनीहरु कति जना छन् ?
के उनीहरु सबै
प्रकारका काम गर्न सक्दछन् ? के कुनै मान्छेहरु छुट्टै काम गर्नको लागि
योग्य छन् वा सबै कामको लागि ?
१४ तिम्रो
नयाँ शहरमा कस्तो प्रकारको मनोरञ्जन स्थल छ ?
कस्तो प्रकारको शिक्षा लागु गरेका छौ? के तिमीलाई थाहा छ, अहिले जुन
शिक्षा प्रदान गरिन्छ,
त्यसले भविष्यमा त्यस्तै खालको युवा जनशक्ति
उत्पादन गर्दछ भन्ने कुरो ?
१५ के तिमी एउटा नयाँ भाषा आबिस्कार गर्न
चाहन्छौ ? त्यहाँ बोलिने ५ वटा भाषाहरु मध्ये कुनै एउटालाई मात्रै प्रयोग
गर ? तिमी शहरका मानिसलाई
एउटा साझा प्रयोग गरौ भनेर कसरी सहमती
गराउदछौ ? यसो गर्न सके राम्रो हुन्छ ? के इतिहासमा यो कहि ठूलो मुद्वाको
रुपमा उठेको थियो भन्ने कुरा
तिमीलाई थाहा छ ?
१६
तिम्रो
देशको राष्ट्रिय पोशाकहरुको बारेमा वर्णन गर ? यो कहिले लगाइन्छ यदि सधै
लगाइदैन ?
क्रियाकलापहरु
- १ कबिता लेखेर
आफ्नो ठाँउ/ क्षेत्र / देशको बारेमा हामीलाई केहि बताउ । यदि तिम्रो
ठाँउको बारेमा कुनै कबिताहरु छ भने अरु साथीलाई पनि बताइदेउ ।
तिम्रो आफ्नो ठाउको बारेमा एउटा गीत पत्ता लगाउनु पर्दछ । यसलाइ
माझको फाइलसँग भागवडा गर्नुपर्दछ ।
- २ तिम्रो परिबारका सदश्य वा समुदायका पाका मान्छेहरुसँग
उनीहरु सानो छदाँ घर कहाँ थियो भनेर अन्तरवार्ता लेउ । उनिहरुको कथाहरु
अरुलाई पनि आदान प्रदान गर । त्यति वेला र अहिलेको जीबनस्तरमा कति
परिवर्तन भएको रहेछ ? कुन शिर्षकमा तुलना गर्न सकिन्छ ? तिमीलाइ कुन
चिजलाई परिवर्तन गर्न हुदैन भन्ने लाग्दछ ? के यी चिजहरुलाइ अझ राम्रो
बनाउन सकिन्छ ?
-
मनोरञ्जनका किसिमहरुमा ?
- लत्ताकपडा
?
- मूल्यहरु ?
- संगीत ?
- कपालको
बनावटहरु ?
- अभिभाबक/ बच्चाको
सम्बन्धहरु ?
- ... अन्य शिर्षकहरु
तिमी भन तुलना गर्न ।
- ३ पुतलीहरुको आकृती बनाउ र एउटा पुतली ढाचाँ तयार गरी हालका
जीबनशैली र तिम्रो हजुरबुबा-आमाहरुको पालाको
जीबनशैली जीउनेको बारेमा तुलना गर । तिमीले लिइको जानकारी ( सुचना ) हरु
मध्येको ३ बटा क्रियाकलापहरु लेउ र पुतलीको दृश्य सहित यसलाई देखाउ
।
- ४ के
तिम्रो शहर वा देशमा निश्चित प्रकारका पर्वहरु मनाइन्छन् ? तिनीहरु कसरी र
किन मनाइन्छन् ? के तिम्रो राष्ट्रिय दिवस छ ? यो दिवशले तिमीलाइ के को
बारेमा संझना दिलाउदछ ? तिमीलाइ यो मन पर्छ ? तिमी यस्ता दिनहरु धेरै होस
भन्ने चाहानुहुन्छ कि थोरै होस भन्ने चाहनुहुन्छ ? तिम्रो परम्परागत
पर्बहरुको वारेमा परियोजनामा अरु साथीहरुसँग पनि आदान प्रदान गर ।
- ५ आर्को देशबाट तिम्रो
विद्यालयमा भर्ना हुन आएको नयाँ विद्यार्थीको वारेमा एउटा छोटो कथा लेख ।
तिम्रो कथामा नयाँ विद्यार्थी नयाँ ठाँउमा आउदा उत्पन्न हुने आवेशको
राम्रो वर्णन भएको हुनुपर्दछ ?
- ६ तिम्रो
अनलाइन साथीको बारेमा परिचय अनुसार वर्णानुक्रम पुस्तिका
तयार गर । यसरी
तयार पारिएको पुस्तिका हाम्रो परियोजनामा सहभागी अन्य साथीहरुलाई ई-मेलवाट
पठाउ, अथवा त्यसलाई विद्युतिय सन्जालमा राख । किडलिंकका जापान, ब्राजिल र
अमेरिकामा रहेका विद्यार्थीहरुले यो वर्णानुक्रम पुस्तिका वनाउन सहयोग गर्नेछन् ।
- ७ तिम्रो आफ्नै ठाँउको
वारेमा विशेष सामाग्री तयार गरी किडलिंकको
वेवसाइट
किडस्पेस मा राख तिम्रो आफ्नै ठाउको वारेमा विशेष सामाग्री
तयार गरी किडलिंकको
वेवसाइटमा राख। यसलाइ हेरेर अरुले चिन्न सक्दछन् ।यो चाहि तिमीलाई तिम्रो
कोठा, तिम्रो घर वा तिम्रो शहर जस्तै मन परेको हुनुपर्दछ ।
- ८ तिम्रो आफ्नै नयाँ शहरको
बारेमा पनि एउटा सन्जाल पेज पठाउ । यसलाई तिमी इन्टरनेटमा कसरी परिचय
गराउछौ ? तिम्रो साइट हेर्ने मान्छे हालका दिएका सुझाव वा विशिष्ट
पाहुनाहरुको भनाइलाई वेभ पेजमा समाबेस गर ।
- ९ तिम्रो
नयाँ शहरको लागि विशेष पोसाक वनाउ । र वेभ पेजमा भएको चित्रहरु पनि समाबेश
गर । अथवा यो परियोजनाका अरु साथीहरुलाई पनि पठाउ ।
- १० के तिम्रीले तिम्रो नयाँ शहरको लागि नयाँ
भाषाको निर्माण ग-यौ ? यो नयाँ भाषाको शब्दकोष तयार गर र परियोजनाका अन्य
साथीहरुसँग आदान प्रदान गर ।
- ११ हाम्रो सास्कृतिक
विविधता मनाऔ । त्यसको लागि एउटा अन्टरराष्ट्रिय क्षेत्रका सहभागी हुने
रात्रीभोजको ब्यबस्था गर्नुपर्दछ । रात्रीभोजको प्रक्रिया पाठ २ अनुसार
हुनुपर्दछ ।
- १२ तिम्रो नयाँ
विश्व
ग्रामको बारेमा एउटा वर्णनात्मक निबन्ध लेख र अरुलाई पनि यस बारेमा बताउ ।

शिक्षकहरुको लागि परिचय | शिक्षक सिकाई मेनु | श्रोतहरु
| कार्यशाला
| यी पेजहरु निर्देशिका भित्र
|